एनपिएल : चितवन राइनोजले कर्णालीलाई दियाे १३१ रनको लक्ष्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

शुक्रबार बिहान टस हारेर ब्याटिङमा उत्रिएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएको हो ।

ADVERTISEMENT

बोपाराले ४० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए भने कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे ।

शुरूआती २ खेलमा हार बेहाेरेकाे कर्णाली पहिलो जितको खोजिमा छ । चितवनले भने लगातार दुई खेलमा जित निकालिसकेकाे छ र अर्काे जितकाे खाेजिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *