काठमाडौं । समीक्षा अधिकारीको स्वरमा रहेको गीतिकथा ‘जुनेली’ सार्वजनिक भएको छ । गोविन्द भट्टको शब्द र बाबुल गिरीको संगीत रहेको गीतिकथाको भिडियो सार्वजनिक गरिएको हो ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा प्रेम सुब्बा, कबिता आले, सुवास गजुरेल, गोविन्द भट्ट, रिना गुरुङ, जासा घलेलेलगायतको अभिनय छ । उत्सव दाहालले खिचेको भिडियोमा साहिल खानले सम्पादन र राजेन्द्र मोक्तानले कलर छ भने ब्याकग्राउण्ड म्युजिकको काम शैलेस श्रेष्ठले गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता