
काठमाडौं । बागमती नदीमा भिषण बाढी आएको छ । बाढीका कारण नदी किनार आसपासका वस्तीहरु डबानमा परेका छन् । उपत्यकाको जनजीवन अस्तव्यस्त बनेको छ । बाढी पदा नदी किनारका घर तथा व्यवसायमा क्षति भएको छ भने युएनपार्कस्थित काठमाडौँ र ललितपुर जोड्ने एक पुल समेत बगेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच