बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाति अग्रता लिनुभएको छ ।
बिहीबार बेलुकादेखि सुरु भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याउनु भएको छ । उहाँलाई नेकपा एमालेका कर्ण थापाले १ सय ७ मतका साथ पछ्याइरहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts