-सरोज निरौला
उदयपुर । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-११ गाईघाटका २३ वर्षीय सबिन राई रहेको छन् ।
उनलाई त्रियुगा नगरपालिका-६ लालपत्तास्थित प्रहरी चौकीले लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ब्रुपिनोर्फिन ९ एम्पुल, फेनार्गन ६, डाईजेपाम ९ गरी २४ एम्पुल र नाईट्राभेट नामक प्रतिबन्धित लागुऔषध २२ ट्याब्लेटसमेत बरामद गरेको छ ।
मोटरसाईकलमा सवार राईको शरीर चेकजाँच गर्दा लागुऔषध फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच