काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित निकालेको छ ।
गएराती भएको खेलमा भेरोनालाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले दोस्रो जित हासिल गरेको हो ।
युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ तथा निकोलोसाभोनाले एक गोल गर्नुभएको थियो। नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।
यो जितपछि युभेन्टस २ खेलबाट ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । भएको छ । ४ अंक भएको भेरोना ११औँ स्थानमा छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा