काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडरमा चुनिएका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र सन्दीप लामिछाने बिच हस्ताक्षर कार्यक्रम भएको हो ।
उनी २ बर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements