एजेन्सी । भारतको चेन्नईमा भइरहेको भारत र दक्षिण अफ्रिकाबीच महिला टेस्ट क्रिकेटमा भारतीय ओपनरद्वय स्मृति मंधाना र शफाली वर्माले विश्व कीर्तिमान बनाउनुभएको छ । भारतले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो ।
त्यसपछि क्रिज समाल्न ओर्लिनुभएका यी दुई ओपनरले दुई सय ९२ रनको साझेदारी गर्नुभयो । यसअघि महिला टेष्ट क्रिकेटमा ओपनिङ विकेटका लागि दुई सय ५० रनभन्दा ठूलो साझेदारी कसैले गर्न सकेको छैन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements