• Image Description
  • Image Description
  • Image Description
  • Image Description
EN
  • Submit Your Writing
Himalaya Times Wednesday August 19, 2026
Himalaya Times Wednesday August 19, 2026
Wednesday August 19, 2026
Himalaya Times
EN
  • Submit Your Writing
  • मुख्य पृष्ठ
  • समाचार
  • अर्थ/कर्पोरेट
  • खेलकुद
  • विचार
  • मनोरञ्जन
  • विदेश
  • इ-पेपर
  • युनिकोड
Submit Your Writing

ताजा अपडेट

  • देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह

  • Breaking news with related posts

  • Breaking News with Advertisements

  • Video News Post

  • This is breaking news.

  • कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको

  • एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन

  • रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा

  • आगलागी हुँदा धनमाल जलेर नष्ट

ट्रेन्डिङ

  • देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह

सरोकार
सरकार
कांग्रेस
एमाले
प्रतियोगिता
खेलकुद

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

हिमालय टाइम्स कालिकोट, संवाददाता
Thursday November 2, 2023
हिमालय टाइम्स कालिकोट, संवाददाता
Thursday November 2, 2023
519
Shares
Read Time = 3 mins
प्रिन्ट संस्करण
क्रिकेट
खेलकुद
A A- A+

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियललाई प्रोत्साहनस्वरूप १५ लाख दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्रप्रसादद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियललाई एकमुष्ट १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप पाँच लाख रुपैयाँ प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरूलाई निःशुल्क एवं सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा. शर्माले बताउनुभयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन् । नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुवेत छन् । नेपालले अब आफ्नो तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ ।

Follow @himalaya_times Like
मेडिकल
विश्वकप
क्रिकेट
कलेज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry
Play Store App Store

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

  • खेलकुद…

    खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे

  • जय…

    जय ट्रफी पुरुष एलिट कप :

  • वालिङको…

    वालिङको पोस्टमा एपिएफको गोलवर्षा

  • धर्मश्री…

    धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको १७औँ

  • पिएसजीलाई…

    पिएसजीलाई तेस्रोपटक फ्रेन्च सुपर कपको उपाधि

  • युनाइटेडले…

    युनाइटेडले खोस्यो लिभरपुलको जित

  • खतरामा…

    खतरामा रोहितको पद ! भारतको अर्को

  • राइट…

    राइट टु प्रोटिन रन हाफ म्याराथन

  • दोश्रो…

    दोश्रो आमन्त्रित पौवादुङमा गोल्डकप : १४

  • जय…

    जय ट्रफी मेन्स एलाइट कप :

  • राखेपका…

    राखेपका नवनियुक्त सदस्यको स्वागत

  • मेयर…

    मेयर कप भेट्रान फुटबल आजदेखि

लोकप्रिय

  • २४ घण्टा
  • यो साता
  • यो महिना
  • देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता

धेरै पढिएका ताजा समाचार
  • देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता

  • देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता

  • Breaking news with related posts

  • Breaking News with Advertisements

  • Video News Post

  • This is breaking news.

  • कसैको निगाहले राजनीतिमा आएको होइन,

×

  • Email: hitadailyonline@gmail.com hitadaily@gmail.com
  • Website: www.ehimalayatimes.com
  • Phone: ०१-४४६६३९३ / ०१-४४७८१७७
  • About Us
  • Contact Us
  • Privacy Policy
ताजा अपडेट ट्रेन्डिङ प्रोफाइल सर्च
JUST IN
देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह Breaking news with related posts Breaking News with Advertisements Video News Post This is breaking news. कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो… एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा आगलागी हुँदा धनमाल जलेर नष्ट खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे खेलकुदमन्त्रीको गुनासो

सर्च

× [xoo_el_inline_form]
[miniorange_social_login theme="default" space="35" height="35" color="000000"]
Himalaya Times

Get Breaking News Alerts From Himalaya Times

Allow Ehimalayatimes to send push notifications to your device.
Allow
Himalaya Times
  • हिटा फ्रन्ट पेज
    • इ-पेपर
    • सम्पादकीय
    • हिटा विशेष टिप्पणी
    • चसक्क !
  • विचार
    • ब्लग
  • समाचार
    • राजनीति
    • अध्यात्म/संस्कृति
    • हिटा-वार्ता
    • अपराध/सुरक्षा
    • विदेश
    • प्रवास
    • शिक्षा
    • साहित्य/कला
    • स्वास्थ्य/जीवनशैली
    • विविध
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुशासन
    • अदालत
  • अर्थ/कर्पोरेट
    • कृषि
    • समाज
  • टेक्नोलोजी
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • रोचक प्रसंग
  • फोटोफिचर
  • राशिफल
  • किड्स कर्नर
  • पब्लिक पोष्ट