काठमाडौं । मलेसियामा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले जितका लागि १०६ रनको लक्ष्य पाएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालका बलरलाई थाइल्यान्डका ब्याटरहरुले निराश तुल्याउँदै २० ओभरमा १०५ रन बनाउँदै उत्कृष्ट लक्ष्य प्रस्तुत गरेका हुन् ।
थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १०४ रन बनाएको हो ।
मलेसीयाको कलालाम्पुरस्थित बायुमास ओभलमा थाइल्यान्डको तर्फबाट नन्नापट खोन्चरोन्कइले ५९ रन बनाइन् । नेपालकी कविता कुँवर र पूजा महतोले १-१ विकेट लिएका हुन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements