अर्जेन्टिनाको निर्णयक गोलमा इक्वेडर पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुआतत गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो ।

अर्जेन्टिनाले ईक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ADVERTISEMENT

अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सीले खेलको ७८ औ मिनेटमा फ्रिकिकमार्फत गोल गरे । यो जितसँगै अर्जेन्टिनाले ३ अंक बटुलेको छ ।

शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई पराजित गरेको छ । भने, पराग्वे रपेरुले गोल रहित बराबरी खेलेका छन् ।

छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?