हिमालय आर्ट फेस्टिभलको रौनक(फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । छैटौँ हिमालय आर्ट फेस्टिभल राजधानीमा सुरु भएको छ ।  इ आर्ट नेपालको आयोजनामा नेपाल आर्ट काउन्सिलमा फेस्टिभल शुरु भएको हो । भदौ ७ गतेदेखि शुरु भएको फेस्टिभल भदौ १३ गतेसम्म चल्ने छ । यो बर्षको फेस्टिभलमा वरिष्ठ कलाकार गोविन्द नारायण ज्यापुको बिभिन्न योगदान र कलाकारित रहेको इ आर्ट नेपालले जानकारी दिएको छ । महोत्सवको मुख्य पक्ष नेपाली कलाकारको योगदानलाई अगाडि ल्याउनु र देखाउनु रहेको बताइएको छ । बाँकी तस्बिरमा

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *