काठमाडौं । छैटौँ हिमालय आर्ट फेस्टिभल राजधानीमा सुरु भएको छ । इ आर्ट नेपालको आयोजनामा नेपाल आर्ट काउन्सिलमा फेस्टिभल शुरु भएको हो । भदौ ७ गतेदेखि शुरु भएको फेस्टिभल भदौ १३ गतेसम्म चल्ने छ । यो बर्षको फेस्टिभलमा वरिष्ठ कलाकार गोविन्द नारायण ज्यापुको बिभिन्न योगदान र कलाकारित रहेको इ आर्ट नेपालले जानकारी दिएको छ । महोत्सवको मुख्य पक्ष नेपाली कलाकारको योगदानलाई अगाडि ल्याउनु र देखाउनु रहेको बताइएको छ । बाँकी तस्बिरमा














