काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर विवाह बन्धनमा बाँधिनुभएको छ । लामो समयदेखिकी प्रेमिका लिना प्रधानसँग उहाँले विवाह गर्नुभएको हो ।
विमलले आइतबार एक मन्दिरमा परिवारजनको उपस्थितिमा लगनगाँठो कस्नुभयो । विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै डेब्यु गर्नुभएको थियो । त्यसयता उहाँ नियमित जसो राष्ट्रिय टोलीमा पर्दै आउनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts