वेष्ट इण्डिज सँगकाे खेलमा नेपाललाई दोस्रो सफलता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको दोस्रो विकेट लिएको छ ।

जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजसँग खेलिरहेको छ ।

जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले दोस्रो ओभरमै पहिलो विकेट लिएको थियो ।

ADVERTISEMENT

नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा वेष्ट इण्डिजको पहिलो विकेट लिएका थिए ।

खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो । नेपालका करण केसीले पहिलो विकेट लिएका थिए भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *