काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक मात्रै खेल हुँदैछ ।
यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ ।
च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।







Breaking news with related posts