जोर्डनमाथि नेपालको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली टोलीले एएफसी यू-१७ महिला एसियन कप छनोटमा जोर्डनमाथि सानदार जित हासिल गरेको छ । समूह चरणको दोस्रो तथा आफ्नो अन्तिम खेलमा घरेलु टोली जोर्डनलाई चार-एकले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने सम्भावना जीवित राखेको छ । समूहमा ३ टोली रहेका छन् ।

ADVERTISEMENT

समूह चरण ‘एच’को अन्तिम खेलमा जोर्डनले इरानलाई हराएको खण्डमा मात्र नेपाल अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । त्यो खेल बराबरी वा इरानले जितेमा नेपाल अघिल्लो चरण जाने छैन । समूहको विजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल इरानसँग १-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *