काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा मलेसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
बुधवार भएको खेलमा यूएई र ओमान विजयी भएका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements