अल एडालाहमाथि अल नासरको सानदार जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । क्रिष्टियानो रोनाल्डो आबद्ध साउदी क्लब अल नासरले अल एडालाहमाथि सानदार जित निकालेको छ । ​

साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को जित निकालेको हो ।

ADVERTISEMENT

अल नासरको जितमा रोनाल्डोले दुई गाल गरे ।

यस्तै एन्डरसन टालिस्का, टालिस्का र एमन अहमदले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *