काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, राष्ट्रिय राजनीति र आगामी पुस २१ र २२ मा केन्द्रिय कमिटी बैठकबारे पनि छलफल हुनेछ ।

देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता