काठमाडौं । सरिता भारती र ओम सुनारको स्वरमा रहेको गीत ‘छोड सताउन’ सार्वजनिक भएको छ । डब्बु क्षेत्रीको शब्द रचना, गायक ओमकै संगीत एवं संगीत संयोजन, मनोज परियारको मिक्सिङ तथा मास्टरिङ र राजेन्द्र बजगाईंको रेकर्डिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
डब्बुकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा सनम कठायत, प्रवण भुसाल, प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रञ्जित सिञ्जाली, सरिता भारती, नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायतको अभिनय छ । राजेन्द्र पाण्डेको छायांकन, सम्पादन तथा रंग संयोजन रहेको गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements