
काठमाडौं । रमेश पाठकको स्वरमा रहेको गीत ‘माया माया’ सार्वजनिक भएको छ । पाठककै शब्द, संगीत एवं स्वर र साहस शाक्यको संगीत संयोजन रहेको गीतको अडियो सार्वजनिक भएको हो । समिर कार्कीको रेकर्डिङ, दिनेश न्यौपानेको मिक्सिङ रहेको उक्त गीत वेभ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
गीत पाठकको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । गीतमार्फत् आफ्नी प्रेमिकालाई मायालु तवरबाट फकाइरहेको बुझ्न सकिन्छ । पाठकको स्वरमा विविधता छ । सोहीअनुरूप नै उहाँले लोक, आधुनिक, पप विधामै गीतहरू ल्याइरहनुभएको छ, जुन श्रोता/दर्शकले मन पराइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच