
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । कर्णालीका कप्तान सोम्पाल कामीले टस जितेर बलिङ रोजेपछि चितवन ब्याटिङमा उत्रिएको हो ।
जनकपुर बोल्टससँग ८ बिकेटले र काठमाडौं गोर्खाजसँग तीन विकेटले पराजित भएको कर्णालीलाइ यो खेल जीत्नै पर्ने दबाब रहेको छ भने पोखरालाइ ७२ रनले हराएको चितवन राइनोजलाइ दोस्रो खेलमा जीत हासिल गर्न दबाब बढने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जोडे पनि अन्ततः कर्णाली काठमाडौंसँग ३ बिकेटमा पराजित हुन बिबश भएको थियो ।
आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ । किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेबाट सुरू हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच