एनपिएल शुरु, भिड्दै विराटनगर र जनकपुर (तस्बिरहरु)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) शुरु भएको छ ।

शनिवारबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेल शुरु भएको हो । एनपिएलको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा भइरहेको छ ।

विराटनगरको कप्तानी क्रिकेटर सन्दीप लामिछानेले गरेका छन् भने जनकपुरको कप्तानी अनिलकुमार साहले गरेका छन् । अहिले विराटनगरले टस हारेर ब्याटिङ गरिहेको छ भने जनकपुर बलिङमा छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?