काठमाडौं । प्रदीप पाण्डे र मेलिना राईको स्वरमा रहेको गीत ‘ओ सानी’ सार्वजनिक भएको छ । गायक पाण्डेकै शब्द तथा संगीत र आशिष अविरलले संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुजन मार्फाले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा सुजनसँगै रानी श्रेष्ठ र ओशन बास्तोलालाई फिचर गरिएको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा