
काठमाडौं । र्याप गायक भरत सामरी र अनुराग श्रेष्ठको स्वरमा रहेको गीत ‘माया नै हो’ सार्वजनिक भएको छ । अमर अनुरागकै संगीत रहेको गीतको शब्द सामरी, श्रेष्ठ र सन्तोष रानाले मिलेर लेख्नुभएको हो ।
गायक सामरी र इन्द्र दोङ लामाको निर्देशन रहेको भिडियोमा सामरी, अमर अनुराग, इन्द्र दोंग लामा, राजेन्द्र गिरी, महेन्द्र शाही, सम्राट् शाहीलगायतको अभिनय छ । गीतको भिडियो गायक सामरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच