
काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले विश्वका १४१ वटा राष्ट्रका संविधानहरूको विवेचना गर्दै पुस्तक प्रकाशन गर्नुभएको छ । ‘फण्डामेन्टल राइट इन द वल्र्ड कन्सिसटच्युसन’ नामको अंग्रेजी भाषाको पुस्तक उहाँले एकै पटक दुईवटा खण्डमा निकाल्नुभएको हो ।
उहाँले पुस्तक सार्वजनिक गर्नका लागि कुनै औपचारिक कार्यक्रम भने राख्नुभएन । पुस्तक बजारमा आएको उहाँले जानकारी दिनुभएको छ । पुस्तक लेखन र अनुसन्धानमा झण्डै आठ वर्ष खर्चिएको उहाँले बताउनुभयो ।
पुस्तकमा १४१ राष्ट्रहरूको संवैधानिक अवस्था, संविधान निर्माणको पृष्ठभूमि, शासन पद्धति, सरकारका स्वरूप र मौलिक अधिकारको चर्चा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच