काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई उस्कै घरेलु मैदानमा १७ रनले हराएको हो ।
अमेरिकामा नेपालको सुखद सुरुवात, १७ रनले विजयी
Read Time = 0 mins
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






