काठमाडौं । सिटिजन्स बैंक र बानेश्वरस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।
सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशत छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts