काठमाडौं । नेपाली टोलीको पूर्व मुख्यप्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले दासानायके नेपाली राष्ट्रिय टिमको मेन्टरमा नियुक्त भएको जानकारी दिएको छ ।
उनले अमेरिकामा हुने आइसीसी लिग २ को खेलहरूमा मेन्टरको भूमिका निर्वाह गर्ने भएका छन् ।
नेपालले कात्तिक ११ गतेदेखि अमेरिका र स्कटल्यान्डविरुद्ध लिग २ का खेलहरू खेल्दैछ । त्यसअघि नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी- २० सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल शुक्रबार बिहान हुँदैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा