काठमाडौं । लम्बु भाषाको गीत ‘ए फुंङ्...’ सार्वजनिक भएको छ । चलचित्र निर्देशक किशोर सुब्बाले आफ्नो जातीय संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ भन्ने सन्देशमूलक लिम्बु भाषाको गीत ‘ए फुंङ्...’को लिरिकल भिडियो जेपिजे इन्टरटेन्टमेन्ट च्यानलमार्फत सार्वजनिक गर्नु भएको हो ।
बिवस वेनामको शब्द, मनी ताम्लिङ, दीपा सुहांग स्वरको रहेको गीतमा मनी ताम्लिङको संगीत, एरेन्ज, मिक्सिङ र रेकर्डिङ छ । मन्दिल किशोर सुब्बाको सम्पादन रहेको गीतको भिडियो जेपिजे इन्टरटेनमेन्ट, न्यूयोर्कको सहकार्यमा निर्माण भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts