दसैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको भीड (तस्बिरहरु)

सुरेन्द्र थापा

काठमाडौं । नेपालीहरुको महान पर्व दसैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको भीड लागेको छ । यो समय राजधानीको न्यूरोड, रन्जना गल्ली, असनलगायतका क्षेत्रमा दसैँको किनमेल गर्नेहरुको घुइँचो देखिन्छ ।

भारी बोक्ने भरियादेखी सर्वसाधारणहरुले लत्ताकपडा, गरगहना, जुत्ता चप्पल, भाडाकुडालगायतको किनमेल गरिरहेका देख्न सकिन्छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *