काठमाडौं । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक समाजको मानवपुस्तकको २८औं शृंखला सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष तथा साहित्यकार विष्णुप्रसाद पन्तको सभापतित्व, पूर्वसहसचिव तथा कवि गोविन्द घिमिरे वेदमणिको प्रमुख आतिथ्य, स्वामी शान्तमको विशिष्ट आतिथ्य, सुशीला धमलाको सञ्चालनमा मानव व्यक्तित्वद्वयका मन्तव्यपछि शुभकामना र रचनावाच कार्यक्रममा सम्पन्न भएको थियो ।
युवराज मैनालीको स्वागत मन्तव्य, चन्द्रा न्यौपाने, भागीरथी भट्टराई ज्ञवाली, तेजनाथ दंगाल, कृष्णप्रसाद पौडेल, मिसन अधिकारी, परशुराम पराशर, दुर्गा अधिकारी भमरकोटे, सुचिता काफ्ले, सावित्री अधिकारी, कल्पना दाहाल, सुशीला धमला, उषा बस्ताकोटी, कृष्णप्रसाद बस्याल (शुभकामना मन्तव्य), ब्रहृम प्रिय प्रेमस्वरूप (शुभकामना मन्तव्य), अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल (शुभकामना मन्तव्य, उत्तर, रचनासमेत) ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts