काठमाडौं । नेपाल माचुसिमा क्योकुसिन कराँते संघको तेस्रो साधारणसभा तथा निर्वाचनले सुमन गजुरेलको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
नगरकोटमा भएको साधारणसभाले पुष्कर केसी, रामराज थापा र सुवास सुवेदीलाई उपाध्यक्ष, रघु केसीलाई महासचिव, सन्तोष बुढाथोकीलाई सचिव तथा मोहनकुमार तामाङलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । नारायण मोक्तान, ईश्वर श्रेष्ठ, सञ्जीव पुरी र टिकाराम पाण्डे सदस्यमा चयन हुनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा