काठमाडौं । अञ्जु श्रेष्ठ र पदम लुहारको स्वरमा रहेको ‘तिमीसँगै’ सार्वजनिक भएको छ । मीन गुरुङको शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रहेशपुमा राईको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहिललाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकाश दाहालको सम्पादन छ । गीतमा मुग्लानी युवक र उनकी प्रेमिका बीचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता