काठमाडौं । आज नेपाली कांग्रेस को पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।
आजको बैठकमा पार्टी उपसभापति धनराज गुरुङको सहकारी प्रकरणमा नाम जोडिएको र उपसभामुख इन्दिरा रानामाथिको महाअभियोगबारे छलफल हुने बताइएको छ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता