काठमाडौं । रामकुमार नेपाली र आशा केसीको स्वरमा रहेको गीत ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । अमृत भारतीको शब्द रचना, रामकुमारको संगीत एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रामकुमारकै निर्देशन रहेको गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेल लगायतको अभिनय रहेको छ । विनय भारतीले खिचेका भिडियोमा कलपेश विश्वकर्माको सम्पादन र कलर छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts