
काठमाडौं । बृहस्पति विद्या सदनका सार्थक मानन्धरले केकेएम-एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा बिहीबार स्वर्ण जित्नुभएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सार्थकले आदर्श विद्या मन्दिर (एभीएम) का प्रजिल भट्टराईलाई १२-१०, ११-४, १५-१७ र १४-१२ को सेटमा पराजित गर्नुभयो । एभरेष्टका आर्यन शाही र एभीएमका सुप्रिन्स महर्जन तस्रो बन्नुभयो ।
प्रतियोगिता
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच