
काठमाडौं । सरु देउजाको स्वरमा रहेको गीत ‘ठूले दाइ’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द, संगीत, पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्राहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा हरिश निरौला, सरु देउजा र आभा थापाको अभिनय छ । अजय रेग्मीले छायांकन गरेको भिडियोमा माधव बेलबासेको सम्पादन एवं कलर छ । गीतको भिडियो सरु देउजाको अफिसियल युट्युब च्यानलमार्फत् बजारमा आएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच