काठमाडौं । टेलिसिरियल ‘रिटायर हल्दार’ पुनः प्रसारणमा आएको छ । मिट टिभी र नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको लोकप्रिय टेलिसिरियल ‘रिटायर हल्दार’ केही समय प्रशारण रोकिएको भए तापनि पुनः ‘एमटी नेपाल डिजिटल’ मिट टिभीमार्फत् प्रशारणमा आएको छ ।
मिट टिभीले एक वर्षको निर्माण, प्रशारणको जिम्मा लिएपछि ५३ भागका लागि काभ्रेको धुमखर्क यसको छायांकन सम्पन्न भएको छ ।
५२ एपिसोडसम्म प्रशारण भइसकेको ‘रिटायर हल्दार’मा विष्णु सापकोटा, पिताम्बर आचार्य, स्कृति खरेल, पुष्प आचार्यलगायतका कलाकारको अभिनय छ । भद्रबहादुर भुजेलको निर्देशन रहेको सिरियलमा साधुराम र धानचरीको जोडीलाई दर्शकले औधी रुचाएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts