
क्विन्टन । इंग्लिस क्लब एस्टन भिल्लाले बेल्जियन मिडफिल्डर अमाडो ओनानालाई अनुबन्ध गरेको छ । एस्टन भिल्लाले प्रिमियर लिग प्रतिद्वन्द्वी एभर्टनबाट ओनाना भित्र्याउन पाँच करोड पाउण्ड खर्चिएको हो ।
भर्खरै सम्पन्न युरोपियन च्याम्पियनसिपमा ओनानाले बेल्जियमको सम्पूर्ण खेलमा पूरा समय खेल्नुभएको थियो । ओनाना सन् २०२२ मा फ्रेन्च क्लब लिगबाट एभर्टन भित्रिनुभएको थियो । उहाँले क्लबका लागि ७२ खेलमा चार गोल गर्नुभयो । एस्टन भिल्लाले अर्को सिजन युइएफए च्याम्पियन्स लिग खेल्दैछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच