काठमाडौं । जीवन मुकारुङको शब्द र संगीत रहेको गीत ‘पहाडकी छोरी हुँ म’ सार्वजनिक भएको छ । शशी किरातीको स्वर, राजु कार्कीको एरेञ्ज र योगेन मुकारुङको मिक्सिङ/रेकर्डिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा पारश मुकारुङको छायांकन र जीवनको कलर एवं सम्पादन छ । गीतको भिडियो शशी किराती अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts