काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्र, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल र डा.खगेन्द्र स्पोर्ट्स फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रम विश्व रक्तदान दिवसका अवसरमा आयोजना गरिएको हो । ७५ जनाले रक्तदान गरेको केन्द्रका प्रमुख दोबे तामाङले जनाएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements