
विराटनगर । मोरङ जिल्ला ‘बि’ डिभिजन लिगको उपाधि त्रिवेणी वाचनालयले जितेको छ । कानेपोखरीस्थित रमाइलो खेल मैदानमा सम्पन्न लिगको अन्तिम खेलमा रानी युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै त्रिवेणीले उपाधि चुमेको हो । योसँगै त्रिवेणी र रानी युवा क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएका छन् ।
विधागत रूपमा उत्कृष्ट गोलरक्षक त्रिवेणीका केशव विक, उत्कृष्ट डिफेन्समा रानीका अनिल चौधरी, उत्कृष्ट मिल्डफिल्डर रमाइलोका तारा श्रेष्ठ, उत्कृष्ट फरवार्ड एम्ब्रीयोका मिक्सन दास र सर्वोकृष्ट खेलाडी रानीका अंकित लिम्बू घोषित हुँदा उत्कृष्ट प्रशिक्षक सुनिल चौधरी हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच