
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले इटहरी शाखाबाट ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । मंगलबार इटहरी उपमहानगरपालिका कार्यालय परिसरमा ज्येष्ठ नागरिक समाज समूहका ८५ ज्येष्ठ नागरिकसँग बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबारबारेमा अन्तरक्रियाका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच