काठमाडौं । एलिना चौहानले स्वरमा रहेको गीत ‘मेरा आमा बाबा’ सार्वजनिक भएको छ । कमला बोहरा खत्रीको शब्द, सुजन बाबू गुरुङको संगीत र जीवन बाबू गुरुङको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा कमलासँगै रवि गिरी फिचर्ड हुनुहुन्छ भने बाल कलाकारमा किन्जल श्रेष्ठ र सविता घलेको अभिनय छ । प्रकाश खड्काको समूहले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गर्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts