नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

दीपेन्द्र र देव टोलीमा, करण बेञ्चमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसले आफ्नो अफिलो खेल खेल्दै छ ।

आजको खेलमा नेपालले आज दुई परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी र देव खनाललाई टोलीमा समेटिएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् ।

नेपालको टोली

रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

ADVERTISEMENT

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी

नेदरल्यान्ड्स टोली

स्म्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?