क्यानडामाथि नेपालको रोमाञ्चक जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपालले क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ७ रनको जित हात पारेको हाे । यससँगै नेपालले तीन खेलको शृंखलामा अग्रता लिएको छ ।

ADVERTISEMENT

त्रिवि मैदानमा भएको खेलमा क्यानडाले २८ रनका लागि आफ्ना अन्तिम ६ विकेट गुमाएको थियो । क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अविश्वसनीय रुपमा चार विकेट लिए ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली २ सय २४ रनमा अलआउट भएको थियो । जवाफी ब्याटिङ गरेको क्यानडाले ४७.५ ओभरमा २१७ रन मात्र बनाउँदै अल आउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?