काठमाडौं । सागर अधिकारीको स्वर र संगीतमा रहेको भजन ‘हे राम’ सार्वजनिक भएको छ । सरला घिमिरेको शब्द, देवेन्द्र नेवाःको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
खेमनाथ खनालको निर्देशन रहेको गीतको भिडियोमा राहुल राईको छायांकन र जीवनराज टण्डनको सम्पादन छ । पवित्रा भट्टराईको शृंगार रहेको भिडियो सरला घिमिरे अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता