काठमाडौं । अखिल नेपाल कबड्डी संघले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित लिग गर्ने तयारी गरेको छ । नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाइमा गर्ने गरी संघले तयारी थालेको संघका महासचिव अरविन्दकुमार झाले जानकारी गराउनुभयो ।
भारतपछि विश्वमै नेपाल कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्ने दोस्रो राष्ट्र भएको आयोजकले जनाएको छ । त्यसका लागि आयोजक कबड्डी संघकी अध्यक्ष तुलसी थापा र एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष अमित बेगानीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा